बारम्बार सोधिने प्रश्नहरू

टेलिफोन, इमेल वा कार्यालय समयभित्र मन्त्रालयको गेटमा पुगेर प्रत्यक्ष सम्पर्क गर्न सकिन्छ। वेबसाइटको "सम्पर्क" पृष्ठमा सम्पूर्ण सम्पर्क विवरण उल्लेख गरिएको छ।

वेबसाइटको "सम्पर्क" वा "गुनासो/सुझाव" फारममार्फत गुनासो तथा सुझाव पठाउन सकिन्छ। साथै मन्त्रालयको कार्यालयमा प्रत्यक्ष रूपमा पनि सम्पर्क गर्न सकिन्छ।

हो, मन्त्रालयका केही सेवा तथा सूचनाहरू वेबसाइटमार्फत उपलब्ध छन्। थप सेवा डिजिटल बनाउने कार्य प्रगति अवस्थामा छ।

मुख्य कार्यालय जनकपुरधाम, धनुषा जिल्लामा रहेको छ।